About Me
Welcome to VerseCanvas, where words dance in rhythmic harmony and emotions unfold like petals in poetry. Immerse yourself in the enchanting world of eloquence, where verses paint vivid landscapes and emotions are sculpted into stanzas. Explore a tapestry of poetic expressions, from timeless classics to contemporary musings, as we invite you to savor the beauty of language and the power of the written word. Join us on a poetic journey, where every line is a brushstroke, and every poem is a masterpiece waiting to be discovered.
Most Recent Blogs
समय
समय र जवानी यस्तै हुन गुज्रिय पछि महत्व हुने । समय त्यहि थियो जुनदिन नेपाल छोड्दा रोमन्चित बनिन्थियो समय त्यहि नै छ तर प्रदेश छोड्दा
सपना देख्न मन छ
सपना देख्न पनि महगो छ याहाँ पुरा गर्ने त झन महंगो पर्छ । तैले सपना देख्न मनाहि छ भनेर याहाँ सपना देख्न सक्ने बाटा बन्द
Recent Poem
समय
समय र जवानी यस्तै हुन गुज्रिय पछि महत्व हुने ।
समय त्यहि थियो
जुनदिन नेपाल छोड्दा रोमन्चित बनिन्थियो
समय त्यहि नै छ तर
प्रदेश छोड्दा रोमन्चित बन्दै छ रहर ।
एरपोर्ट त्यहि हो जहाँ
विदाई हुदाँ चर्चा हुन्थियो हिजो
एरपोर्ट त्यहि नै छ आज
जहाँ फक्रिएर जाँदा हल्ला हुने गर्छ शहर ।
मन त्यहि नै हो हिजो दशैमा
नयाँ लुगा लाउँदा रमाउथियो छाला
आज मन त्यहि नै छ तर
नयाँ लुगाको माग नगर्दा हर्षित बन्छ स्पर्ष ।
समय त्यस्तै नै थियो हिजो दशैमा
अष्टमि आँउदा संसार आए जस्तो हुन्थियो
परिवेश समय आज उस्तै उस्तै नै छ तर
खसि घरमा नभित्रिदाँ प्रफुल्लित बन्छ मन ।
परिवेश भिन्न कतै थिएन हिजो
पैसा सामिपिए हुदाँ, सब थोक नजिक लाग्थियो वातावरण
आज, के नै परिवेश परिवर्तन छ र ?
पैसा हुदाँ, दुनियाँ टाढा बने लाग्छ सबथोक ।
शरिर त्यहि न हो भोलि जिउँभरि मासु लाग्दा,
आतंकित बन्नेछ मन शरिर त्यहि नै थियो हिजो
एक पाँउ मासु लागे, बहुरुप बन्थियो आडम्बर ।
आज जिवन के नै रहेछ भनि थाहाँ पाएँ पनि
हिजै त्यो थाहा भएको भए आफ्नो वरिपरि
थाहै नभई बनिने हर्षित घटनाहरु मेटिन्थे
रहरका हर पलहरु ! पुण्य पुण्य डालस
My Thoughts
समय
समय र जवानी यस्तै हुन गुज्रिय पछि महत्व हुने । समय त्यहि थियो जुनदिन नेपाल छोड्दा रोमन्चित बनिन्थियो समय त्यहि नै छ तर प्रदेश छोड्दा
सपना देख्न मन छ
सपना देख्न पनि महगो छ याहाँ पुरा गर्ने त झन महंगो पर्छ । तैले सपना देख्न मनाहि छ भनेर याहाँ सपना देख्न सक्ने बाटा बन्द
समाज तिम्रो ठेक्का
समाज तिम्रो ठेक्का रैछ,तिमिनै बनाउँबनाउँ कि विगार, मलाई नसमाउँऊ त्यो पातले भिर फोर, सुन निकालबोरा कसे कस तर मलाई नबिझiँऊ उल्टो,पाल्टो,सुल्टो जे मन लाग्छ लडाउँबनाउँ