समाज तिम्रो ठेक्का रैछ,तिमिनै बनाउँ
बनाउँ कि विगार, मलाई नसमाउँ
ऊ त्यो पातले भिर फोर, सुन निकाल
बोरा कसे कस तर मलाई नबिझiँऊ
उल्टो,पाल्टो,सुल्टो जे मन लाग्छ लडाउँ
बनाउँ कि विगार मलाई नसमाउँ
सम्झौता गर,पानि बेच
इतिहास विर्से विर्से तर नमेटाउँ
समाज तिम्रो ठेक्का रैछ,तिमिनै बनाउँ
बनाउँ कि विगार, मलाई नसमाउँ
ऊ त्यो पातले भिर फोर, सुन निकाल
बोरा कसे कस तर मलाई नबिझiँऊ
उल्टो,पाल्टो,सुल्टो जे मन लाग्छ लडाउँ
बनाउँ कि विगार मलाई नसमाउँ
सम्झौता गर,पानि बेच
इतिहास विर्से विर्से तर नमेटाउँ